फोटो फिचर

तस्बिरमा हेर्नुहोस् कांग्रेसको प्रदर्शन

सुजल बज्राचार्य |
पुस १३, २०७७ बजे

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्द नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शन गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले आज १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो। 

 


तस्बिर : सुजल बर्जाचार्य



Author
थप समाचार