फोटो फिचर

तस्बिरमा हेर्नुहोस् काठमाडौंमा दाहाल-नेपाल समूहको प्रदर्शन

सरोज बैजु |
पुस १४, २०७७ बजे

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गरेको छ । काठमाडौंको विभिन्‍न स्थानबाट निस्किएको र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । जहाँ काठमाडौं उपत्यका र बागमती प्रदेशबाट नेता कार्यकर्ता सहभागी छन् । विरोध सभामा शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्दै छन् ।

हेरौं काठमाडौंको विभिन्न ठाउँमा देखिएका दृष्य :




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार