फोटो फिचर

तस्बिरमा राष्ट्रिय ज्यापू दिवस समारोह-२०७७

सुजल बज्राचार्य |
पुस १५, २०७७ बजे

काठमाडौँ : काठमाडौँमा  बुधबार १७औँ राष्ट्रिय ज्यापू दिवस मनाइएको छ । ज्यापू संस्कृति विकास कोषले दिवसको अवसरमा काठमाडौं एक कार्यक्रमको आयोजना गरेको थियो । हेरौँ सुजल बज्राचार्यले खिचेका तस्बिरहरू ।


 

 



Author
थप समाचार