फोटो फिचर

ओलीको समर्थनमा धोती र्‍याली

सुजल बज्राचार्य |
पुस २५, २०७७ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा संघ नेपाल- प्रदेश २ ले धोती र्‍याली निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली भद्रकाली, रानीपोखरी हुँदै प्रज्ञा भवनसम्म पुगेको थियो । त्यही र्‍यालीमा पुगेर इकागका सुजल बज्राचार्यले कैद गरेका तस्बिरहरू 




Author
थप समाचार