फोटो फिचर

गोर्खा–काठमाडौं एकीकरण पदयात्रा (फोटो फिचर)

सुजल बज्राचार्य |
पुस २६, २०७७ बजे

गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ ।
पुस २१ गतेदेखि गोरखा दरबारबाट शुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आज (पुस २६ गते) साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो ।

 




Author
थप समाचार