फोटो फिचर

तस्बिरमा हेर्नुहोस् पृथ्वी जयन्तीको अवसरमा निकालिएको र्‍याली

सुजल बज्राचार्य |
पुस २७, २०७७ बजे

काठमाडाै‌ : ९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौंमा नागरिकस्तरबाट र्‍याली निकालिएको छ । नेपालको राष्ट्रिय झण्डासहित मानिसहरू र्‍यालीमा उपस्थित थिए । र्‍यालीमा सहभागीहरूले पृथ्वीनारायणको योगदानको स्मरणमा झाँकी, र्‍यालीसहित उनको तस्बिर र सालिकमा माल्यार्पण गरेका छन् । कतिपय ठाउँमा प्रहरीले अवरोध गरेपछि तनाव पनि उत्पन्‍न भएको थियो ।




Author
थप समाचार