फोटो फिचर

तस्वीरमा हेर्नुहोस् गोरु जुधाइ मेला

सरोज बैजु |
माघ १, २०७७ बजे

नुवाकोट : माघे संक्रान्तिका दिन नुवकोटको तारुकामा यस वर्ष पनि गोरु जुधाइएको छ । गोरु जुधाउने पर्वमा स्थानीय किसानहरूले पालेका गोरु जुधाएर रमाइलो गरिएको हो । गोरु जुधाउने जात्रा नुवाकोटमा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने परम्परागत जात्रा हो। 


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार