फोटो फिचर

भूगोल पार्कका दृश्यहरू

मनाइयो २३ औँ भूकम्प सुरक्षा दिवस

सुजल बज्राचार्य |
माघ २, २०७७ बजे

काठमाडौँ : २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार बिहान न्यूरोडस्थित भूगोल पार्कमा राष्ट्रिय भूकम्प स्मृति सभा गरेको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नारासहित सुरु भएको सभामा दमकलको इतिहाससहित प्रदर्शनी समेत भएको हो । 

भूगोल पार्क १९९० को भुकम्पपछि श्री ३ जुद्ध शमशेरले निर्माण गरी अभिलेख राख्‍ने लगाएका थिए । हेर्नस् तस्बिरहरू : 


 

 

 

 

 

 

 

 

 

 



Author
थप समाचार