फोटो फिचर

भूकम्प प्रतिरोधी पूर्वअभ्यास (फाेटाे फिचर)

सुजल बज्राचार्य |
माघ २, २०७७ बजे

भक्तपुर : भक्तपुरको बोडेस्थित भूकम्प प्रतिरोधी पूर्वअभ्यास गरिएको छ । २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीको आयोजनामा पूर्वअभ्यास गरिएको हो । 


वि.सं. १९९० माघ २ गते गएको भुकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको थियो । त्यस्तै वि.सं. २०५५ देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। यसवर्ष ‘बुहप्रकोपीय विपद्‍मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाइएको हो ।



Author
थप समाचार