फोटो फिचर

तस्बिरमा हेर्नुहोस् अनेरास्ववियूको उपत्यका स्तरीय भेला

सुजल बज्राचार्य |
माघ ४, २०७७ बजे

काठमाडौं : नेकपा दाहाल–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँ उपत्यका स्तरीय भेला गरेको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भेलाको आयोजना गरेको हो । भेलामा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेलगायतले सम्बोधन गरेका छन् ।


सवै तस्बिर : सुजल बज्राचार्य



Author
थप समाचार