फोटो फिचर

फूलपातीलाई स्वागत गर्दै सेना

फाेटाे पिचर

सरोज बैजु |
कात्तिक ७, २०७७ बजे

काठमाडौं : बडादसैंको सातौं दिन आज काठमाडौको टुँडिखेलस्थित सैनिक मञ्चमा सेनाले गोरखाबाट ल्याएको फूलपातीलाई स्वागत गरेको छ ।  नेपाली सेनाको टुकडीले तोप पड्काएर फूलपातीको स्वागत गरेको हो ।


गोरखाबाट ल्याइएको फूलपाती पुजारीले विधिपूर्वक हनुमान ढोकास्थित दसैंं घरमा भित्र्याउने चलन छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरेर हनुमानढोका दरबारबाट शासन सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन सरू भएको हो । 

तस्बीरहरू : सरोज बैजु 
 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार