फोटो फिचर

नेविसंघले चाबहिल चोकमा जलायो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)

सुजल बज्राचार्य |
माघ ६, २०७७ बजे

काठमाडौँ : नेपाल विद्यार्थी संघले चाबहिल चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । प्रतिनिधि सभा विघटनविरुध्द आन्दोलनरत नेविसंघले चाबहिलमा पुत्ला जलाएको हो । हेरौं त्यही पुत्ला जलाउँने कार्यक्रममा पुगेर सुजल बज्राचार्यले खिचेका तस्बिर :




Author
थप समाचार