फोटो फिचर

फोटोफिचर

यो दसैं, यो बालापन

सरोज बैजु |
कात्तिक ८, २०७७ बजे

दसैं त दसैं मात्र होइन नि । एउटा उत्साह पनि हो । सायद त्यसैले होला यो पर्व कलिला मुनाहरुलाई औधी मन पर्छ । मान्छे ठुलै उमेरको किन नहोस्, दसैं नजिकैँदै गर्दा उ बालापन सम्झिन्छ । र, ज्यानमा नयाँ उर्जा भर्छ ।

यदि बालापन र दसैंसँगै जोडियो भने के हुन्छ थाहा छ? ठ्याक्कै थाहा पाउनुभयो । हो, त्यहाँ पिङ र चङ्गा हुन्छ । दसैंका बेला बालापनमा पिङ नखेलेको र चङ्गा नउडाएको मान्छे सायदै कोही होला यो मुलुकमा ।  यी तस्बिरहरुले तपाइँका तिनै बालापनका सम्झनाहरू सम्झाउँछन् । हेर्नुस्, इकागजकर्मी सरोज बैजुले कार्तिकेमा कैद गरेका तस्बिरहरू :




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार