फोटो फिचर

फोटोफिचर

नागरिक आन्दोलनको टेकु यात्रा

शुक्रराजको शालिकमुनि नागरिकको प्रदर्शन

सुजल बज्राचार्य |
माघ १६, २०७७ बजे

काठमाडौँ : माइतीघर, बालुवाटार हुँदै बृहत् नागरिक आन्दोलन शुक्रबार टेकु पुग्यो । शुक्रराज शास्त्रीलाई फाँसी दिइएको रुख मुनि लम्पसार परेर आन्दोलनमा सहभागीहरूले प्रतिनिधि सभा पुर्नस्थापनाको माग गरे ।

सुशासन कायम गर्न आह्वान गरे । सरकारको दमनको विरोध गरे । आन्दोलनमा शिल्पी थिएटरका कलाकारहरुले शुक्रराज शास्त्रीको जीवनीमा आधारित नाटक प्रस्तुत गरे । त्यस्तै नारायण डकाल, रश्मिला प्रजापति र यादवलाल कायस्थले धारणा राखे । त्यस्तै कार्यक्रममा जुजुकाजी रञ्जित र पवित्र कसाःले गीत समेत प्रस्तुत गरे । 


हेर्नुहोस् तस्बिरहरू : 

 



Author
थप समाचार