फोटो फिचर

प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै सिफलमा प्रदर्शन (फाेटो फिचर)

सरोज बैजु |
माघ १८, २०७७ बजे

काठमाडौँ  :  प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक समाजले आजपनि विरोध प्रदर्शन गरेको छ । नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले,केदारभक्त माथेमा, सञ्जीव उप्रेतीलगायतले काठमाडौँको सिफलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।  

केही दिन अघि नागरिक समाजको प्रदर्शनमा प्रहरीले दमनसमेत गरेको थियो । प्रदर्शनमा उत्रिएकाहरुले पूर्व राजा ज्ञानेन्द्र पथमा प्रधानमन्त्री ओली लागेको, संविधानको रक्षा नगरेको, अलोकतान्त्रिक कदम चालेको बताएका थिए ।   


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार