फोटो फिचर

तस्बिर

जब हिमाल मुस्कुराउँछ...!

उपत्यकाबाट देखिएका मनमोहक 'हिमचित्र'

सरोज बैजु |
कात्तिक १३, २०७७ बजे

पछिल्लाे समय काठमाडौं उपत्यकामा चहलपहल कम भएको छ । जसका कारण यहाँको वातावरण खुलेको देख्न पाइन्छ । वातावरण खुलेसँगै उपत्यकाबाट हिमाल पनि देखिन्छ । जो सधैँ मुस्कुराइरहेको हुन्छ । हेर्नुस्, उपत्यकाबाट कैद गरिएका तस्बिरहरू :




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार