फोटो फिचर

फोटोफिचर

मान्छेले बनाएको प्रकृति

सरोज बैजु |
कात्तिक १८, २०७७ बजे

मकवानपुर जिल्लास्थित इन्द्रसरोवर गाउँपालिकामा रहेको मार्खु मनमोहक दृश्यावलोकनका लागि चर्चित छ । मानव निर्मित सात किलोमिटर लामो जलासयले पर्यटकको दृष्टिलाई आफूतिर तान्ने गर्छ ।

मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाधेर सुरुङ्गबाट भीमफेदी ल्याई जलासयको पानीबाट जलविधुत उत्पादन गरिएको छ। तालको अवलोकन गरी वरिपरिको हरियालीबाट मोहित नहुँने को होला ? यो स्थल जलविहार तथा माछा पालनको लागि पनि प्रसिद्ध छ ।


सिमभन्ज्याङ र दामन भ्युटावरबाट पैदल  यात्रा गर्दै मार्खुमा आउन सकिन्छ । हेर्नुस् सरोज बैजुले तस्बिरहरू :

 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार