फोटो फिचर

तिहारमा लक्ष्मी प्रसन्न पार्ने कुचो

सरोज बैजु |
कात्तिक २२, २०७७ बजे

काठमाडौं : तिहार नजिकिएसँगै सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका कामदार ब्यस्त भएका छन् । तिहारमा कुचाे बढी बिक्री हुने भएकाले उनीहरू काममा व्यस्त भएका हुन् । 

लक्ष्मीपूजाको दिन डोको, डालो, नाङ्लाे र कुचोको पूजा हुने भएकाले यसको बिक्री तिहारमा बढ्छ । गएका वर्षभन्दा यस वर्ष कुचो कम बिक्री भएको सप्लायर्सका संचालक रामप्रसाद बलाखे बताउँछन् । तिहारमा कुचाेले घर सफा गरेपछि लक्ष्मी भित्रिले आम विश्वास छ । हेर्नस् तस्बिरहरू :




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार