बैंक-वित्त

नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

इकागज |
असार ७, २०८० बिहीबार १५:५५ बजे

फाइल फोटो

काठमाडाैं -  नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ ।​

बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सञ्चालकमा नियुक्त गरेको हो ।​


बैंकको सञ्चालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।


Author

थप समाचार
x