बैंक-वित्त

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

इकागज |
पुस १, २०८० आइतबार ६:४० बजे

फाइल फोटो

काठमाडौँ  - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा छ । 

युरोपियन यूरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९० पैसा छ । यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ९५ पैसा तोकिएको छ । 


यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ४६ पैसा छ । क्यानेडिन डलर एकको खरिद दर ९९ रुपैयाँ ४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा रहेको छ । 

चाइनेज ऐन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७३ पैसा छ । यस्तै जापानीज येन एकको खरिद दर ९ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर नौ रुपैयाँ ३९ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा छ । 
 


Author

थप समाचार
x