आमचुनाव २०७९

ललितपुर-३ : अमृतले ९३६ मत पाउँदा पम्फा र तोसिमाले कति पाए ?

इकागज |
मंसिर ५, २०७९ सोमबार १३:४४ बजे

काठमाडौँ- ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् ।

उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् । 



Author

थप समाचार
x