आमचुनाव २०७९

गोकुलभन्दा शिव ६८५ मतले अगाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:३३ बजे

काठमाडौँ- काभ्रे-२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले अग्रता लिएका छन् । हुमागाईंले ७०७४ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले ६३८९ मत ल्याएका छन् ।



त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १४५० मत ल्याएका छन् ।


Author

थप समाचार
x