आमचुनाव २०७९

रेशम चौधरीका बुवा स्वतन्त्र उम्मेदवार लालवीर बर्दिया-२ बाट निर्वाचित

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:३५ बजे

बुटवल- बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् ।

लालवीरसँग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन् । बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।



Author

थप समाचार
x