आमचुनाव २०७९

समानुपातिकमा एमालेले २२ लाख मत ल्याउँदा समाजवादीले कति पायो ? (मतसहित)

इकागज |
मंसिर ११, २०७९ आइतबार ८:३६ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ८३ लाख ३२ हजार १०१ मत गणना भएको छ । आइतबार बिहा साढे ८ बजेसम्मको मत परिणामअनुसार 

नेकपा एमाले २२ लाख ९४ हजार ९८७ मतसहित शीर्ष स्थानमा रहेको छ । 


नेपाली कांग्रेसले २१ लाख ९७ हजार २३० पाएको छ ।

नेकपा माओवादी केन्द्रले ९ लाख ६२ हजार ८५५ मत पाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २० हजार ३८२ मत पाएको छ । 

राप्रपाले ४ लाख ८५ हजार ६०२ मत पाएको छ ।

यस्तै जसपाले २ लाख ८२ हजार २२८ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख १९ हजार ५९ मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x