आमचुनाव २०७९

सुनसरी-४ मा सञ्चारमन्त्री कार्की र एमालेका कुसियैतबीच कडा टक्‍कर, ८२ मतको अन्तर

इकागज |
मंसिर १५, २०७९ बिहीबार ६:५७ बजे

काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन् । कुसियैतले  २९ हजार ७९४ मत ल्याएका छन् ।

त्यस्तै सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको अन्तर रहेको छ ।


त्यसैगरी राप्रपाका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत पाएका छन् ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x