आमचुनाव २०७९

बाजुरा मत परिणाम अपडेट : बद्री पाण्डेलाई पछ्याउँदै कर्ण थापा

इकागज |
मंसिर १६, २०७९ शुक्रबार ६:३१ बजे

बाजुरा- बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता कायम राखेका छन् ।

कांग्रेसका पाण्डेले ५१०६ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका कर्ण थापाले ३९९४ मतका साथ पछ्याइरहेका छन् ।



Author

थप समाचार
x