सिनेमा

टेलिभिजनका ‘डिठ्टा साब’ वडा सदस्यमा विजयी

इकागज |
जेठ १, २०७९ आइतबार १२:४९ बजे

काठमाडौँ - कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘डिठ्टा साब’बाट दर्शकमाझ परिचित किशोर भण्डारीले स्थानीय चुनावमा वडा सदस्यमा जित हासिल गरेका छन् । तारकेश्वर नगरपालिकाको वडा नं २ बाट सदस्यका उम्मेदवार उनले विजय प्राप्त गरेका हुन् ।

किशोर कांग्रेस पार्टीबाट सदस्यका प्रत्यासी थिए । भण्डारीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै व्यक्तित्व विकास गर्ने आफ्नो एजेन्डा रहेको बताएका थिए । भण्डारीको मूलथलो भने काभ्रे हो । 
 



Author

थप समाचार
x