अदालत

ललिता निवास प्रकरण:  बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बिहीबार पनि सुनुवाइ हुने

इकागज |
साउन ३, २०८० बुधबार २१:१५ बजे

फाइल फोटो

काठमाडौँ - ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बिहीबार) पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो ।



Author

थप समाचार
x