कोभिड-१९

थप ६ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
जेठ १६, २०७९ सोमबार १७:४४ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ सय ५ सय ५३ पीसीआर परीक्षणका क्रममा ५ जना र ८ सय ८५ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 


कोभिडका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७८ जना निको भएका छन् । 

हाल नेपालमा १०२ सक्रिय सक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x