कोभिड-१९

थप १५ जनामा कोभिड पुष्टि

इकागज |
जेठ १८, २०७९ बुधबार १७:४९ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ३ हजार ९ सय २९ पीसीआर परिक्षणका क्रममा १२ जना र ९ सय १३ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


कोभिडका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २ जना निको भएका छन् । 

हाल नेपालमा ९८ सक्रिय संक्रमित आइशोलेसनमा रहको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x