कोभिड-१९

थप ९ सय १५ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
साउन १८, २०७९ बुधबार १७:७ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ९ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टिजेन परिक्षणका क्रममा ३ सय २५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।


कोभिडका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १ जना निको भएका छन् । हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । 


Author

थप समाचार
x