कोभिड-१९

थप ३ सयमा कोभिड–१९ पुष्टि

इकागज |
भदौ २१, २०७९ मंगलबार १६:४९ बजे

काठमाडौं– नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ८१ पिसीआर परीक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परीक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


त्यस्तै थप १ सय २४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ४ सय ५७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
 


Author

थप समाचार
x