कोभिड-१९

थप ४ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक १०, २०७९ बिहीबार १६:४९ बजे

काठमाडौँ- नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७९ पिसिआर परीक्षणका क्रममा ३ जना र २ सय ७५ एन्टिजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x