क्रिकेट

आएरल्याण्ड उल्भ्ससँग टस हारेर फिल्डिङ गर्दै नेपाल 'ए'

इकागज |
चैत २५, २०८० आइतबार ९:३९ बजे

काठमाडौँ-  नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने भएको छ । 

एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्ड उल्भ्सविरुद्ध पहिला फिल्डङ गर्ने भएको हो ।


त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । यसअघि नेपाल २१ र १४४ रनले पराजित भइसकेको छ ।


Author

थप समाचार
x