क्रिकेट

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १४:१६ बजे

काठमाडौँ- नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।


यो समाचार तयार गरुन्जेल युएईले ७.५ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ ।


Author

थप समाचार
x