अपराध

२६ किलो गाँजासहित ६ जना पक्राउ

इकागज |
पुस २६, २०८० बिहीबार १४:८ बजे

काठमाडौं -शंखरापुर नगरपालिका-३ घट्टेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्र बहादुर लामासहित ६ जनालाई बुधबार  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले लामाको टहरो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



Author

थप समाचार
x