कूटनीति

चीन पुगे प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

इकागज |
असोज ६, २०८० शनिबार १०:३४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । अमेरिकाबाट प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीन गएका हुन् ।


प्रधानमन्त्री प्रचण्ड १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो साढे १२ बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्‌नेछन् ।


Author

थप समाचार
x