कूटनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न भारतीय विदेशमन्त्री जयशंकर सिंहदरबारमा

इकागज |
पुस १९, २०८० बिहीबार १२:३५ बजे

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका विदेशमन्त्री जयशंकरले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।


प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले इकागजलाई बताए ।


Author

थप समाचार
x