कूटनीति

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरू

इकागज |
पुस १९, २०८० बिहीबार १४:२० बजे

काठमाडौँ- नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरू भएको छ ।

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।


भारतीय विदेशमन्त्री डा. जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।


Author

थप समाचार
x