शिक्षा

स्नातक तहको फारम खुल्यो

इकागज |
कात्तिक ७, २०८१ बुधबार २०:२७ बजे

फाइल फाेटाे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको परीक्षा फारम भर्ने सूचना जारी गरेको छ ।

बुधबार जारी गरेको सूचनामा २०८१ सालमा हुने स्नातक तह प्रथम वर्ष नियमित र दोस्रो वर्ष आंशिकका परीक्षार्थीलाई परीक्षा फारम भर्न सूचना जारी गरेको छ । विद्यार्थीले कात्तिक ७ देखि १४ सम्म अनलाइन माध्यमबाट फारम भर्न सक्नेछन् । 



Author

थप समाचार
x