फेसन

प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को उपाधि

इकागज |
असार ४, २०७९ शनिबार २०:२ बजे

काठमाडौँ - काठमाडौँकी प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्‍न फिनालीमा प्रियंकाले उपाधि जितेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। यस प्रतिस्पर्धामा २४ जनाले रहेका थिए।


विभिन्‍न ९ वटा सव-टाइटलमा विजेता पनि घोषणा गरिएको थियो।


Author

थप समाचार
x