जात्रा-पर्व

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

इकागज |
असोज १०, २०७९ सोमबार १८:१८ बजे

काठमाडौं। यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । 

असन, इन्द्रचोक, न्यूरोडसहितका मुख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो । 



 


Author

थप समाचार
x