अर्थ / बाणिज्य

डलरको मूल्य १३२, युरोको १४४ : अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
चैत ३, २०८० शनिबार ७:३९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ६ पैसा र बिक्रीदर १४४  रुपैयाँ ७१ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ९० पैसा र बिक्रीदर ८ रूपैयाँ ९४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ४४ पैसा रहेको छ ।


Author

थप समाचार
x