अर्थ / बाणिज्य

कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
चैत १३, २०८० मंगलबार ७:५६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४  रुपैयाँ ७९ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ८८ पैसा रहेको छ ।

 


Author

थप समाचार
x