अर्थ / बाणिज्य

यस्तो छ आज विदेशी पैसाको विनिमयदर

इकागज |
जेठ ९, २०८१ बुधबार ८:१० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८ रूपैयाँ ५५ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १८ रूपैयाँ ४६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ३६ पैसा रहेको छ ।


Author

थप समाचार
x