फुटबल

सुपर लिग : वीरगञ्ज र चितवन भिड्दै

इकागज |
मंसिर १५, २०८० शुक्रबार ६:५२ बजे

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् । 

आजको खेलमा वीरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 


दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x