सरकार

प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

इकागज |
माघ २३, २०७९ सोमबार ७:४४ बजे

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।  आज बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।



Author

थप समाचार
x