सरकार

जसपाका महतो बने वन मन्त्री

इकागज |
जेठ ९, २०८० मंगलबार १३:५४ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । 

त्यसैगरी प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् ।


 


Author

थप समाचार
x