सरकार

जसपाका कार्की बने वन तथा वातावरण राज्यमन्त्री, लिए आजै शपथ

इकागज |
चैत १२, २०८० सोमबार १५:४५ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन ।


प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराएका छन् ।

 

 


Author

थप समाचार
x