घटना-दुर्घटना

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

इकागज |
पुस १३, २०७९ बुधबार १९:४३ बजे

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो । प्रहरीका अनुसार नगरपालिकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमालको मृत्यु भएको हो । 


श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्।
 


Author

थप समाचार
x